Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मोर्चा मङपु लाब्दा समष्टिले गोजमुमोको स्थापना दिवस मनाउने

$
0
0
Gorkha Janmukti Morcha official Flag banner
गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपु समष्टि कार्यलयमा समष्टि सचिव रतन लामाको अध्यक्षतामा सम्पन्न भएको सभाले आगमी ७ अक्टुबरको दिन समष्टिका सम्पूर्ण भातृ संगठनहरुको सहभागितामा गोर्खा जनमुक्ति मोर्चाको दशौँ स्थापना दिवस पालन गर्ने निर्णय लिएको छ |प्रचार प्रसार सचिव बुद्ध कुमार थापाबाट प्राप्त जानकारी अनुसार  स्थापना दिवस यहाँको पार्टी कार्यलयमै भव्यताको साथ पालन गरिने भएकोले गोर्खा जातिको जातीय अस्मिता तथा छुट्टै राज्य गोर्खाल्याण्डको माग लिएर आघि आइरहेको पहाडको एकमात्र राजनैतिक दलको स्थापना दिवसमा पार्टीका सम्पूर्ण शाखा – प्रशाखाका सदस्यवर्ग साथै पदाधिकारीहरुलाई बिहान १०:३० बजे उपस्थित भइदिने जानकारी साथै अनुरोध गरेको छ |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles