Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शहीद दिवश पालन गरिने

$
0
0
Gorkhaland banner
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति शहीद हुने शहीदहरुको बलिदानको मुल्यांकन गर्दै शहीद दिवशको रुपमा रबिन्द्र श्रमीक आदर्श कल्याण केन्द्रमा आगमी २७ जुलाईको दिन गोर्खा जनमुक्ति मोर्चा मङपू लाब्दा समष्टिले कार्यक्रम आयोजन गर्ने भएको छ | उक्त शहीद दिवशको निम्ति सम्पूर्ण छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आफ्नो बहुमुल्य जीवन समर्पण गर्ने ती सपुतहरुलाई श्रद्धा सुमन श्रधान्जली स्वरूप अर्पण गर्ने भएको छ भने त्यस दिन गोजमुमो मङपू लाब्दा समष्टिले गोर्खाल्याण्डप्रेमी सम्पूर्ण जनतालाई ती बीर सपुतहरुलाई श्रधान्जली चदाउन आफ्नो उपस्थिति दिने पनि अपिल गरेको छ | कार्यक्रममा मङपूका सिनियर सिटिजनहरुलाई पनि पत्रचार गरेर निम्त्याइने जानकारी मोर्चा सचिव रतन लामाले दिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles