Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

दार्जीलिंगको निम्ति बाममोर्चाबाट गोर्खे प्रार्थी समन पाठक

$
0
0
Former MP Saman Pathak for Darjeeling Loksabha Seat
लोकसभा चुनाव 2019 मा दार्जीलिङ संसदीय क्षेत्रबाट बाममोर्चाले पूर्व राज्यसभा सांसद समन पाठकलाई चुनावी मैदानमा उतारेको छ। बाम-कङ्ग्रेस गठबन्धन टुटेपछि दार्जीलिङ संसदीय क्षेत्रबाट क्षेत्री राजनैतिक दलहरू समेत साझा उम्मेद्वारको निम्ति एक बन्न नसक्दा आखिरमा बाममोर्चाले गोर्खे प्रार्थी समन पाठकलाई नै लोकसभा प्रार्थी बनाएको छ।

बाममोर्चा अध्यक्ष बिमान बसुले पश्चिम बङ्गाल राज्यका मोठ 42 वटा आसनमध्ये चारवटा आसन छोडेर अन्य आसनहरूमा प्रार्थी घोषणा गरेको छ। जसमध्ये दार्जीलिङ संसदीय क्षेत्रबाट समन पाठकलाई लोकसभा प्रार्थीको रूपमा चुनावी मैदानमा उतारेको छ।

http://www.gafsaff.com/ 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles