Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लोहापुल नजिक फेला पर्यो अज्ञात युवकको लाश

$
0
0
Unknown dead body found near lohapul
रम्बी लोहापुल नजिक र्‍याङखोलाबाट पुलिसले अज्ञात युवकको शव उद्धार गरेको छ। आज बिहान मानिसहरूले रम्बी-लोहापुल नजिक र्‍याङ खोलामा एक युवकको शव देखेपछि पुलिसलाई सूचित गरिएको थियो। रम्बी पुलिसले सूचना पाउनसाथ घट्ना स्थलमा पुगेर स्थानीय मानिसहरूको शवलाई उद्धार गरेको छ।

उद्धार गरिएको शव 19-20 वर्षे युवकको रहेको छ भने शवको कुनै परिचय पाउन सकेको छैन। पुलिसले घट्ना स्थलमा पुगेर हेर्दा अर्द्धनग्न अवस्थामा र्‍याङ खोलाको बगरमा युवकको मृत्यु भइरहेको अवस्था भेट्टाइएको थियो। त्यसपछि स्थानीय मानिसहरूको सहयोगमा शवलाई उद्धार गरिएको हो। शवको उद्धारपछि कालेबुङ अस्पतालमा पोस्टमार्टमको निम्ति पठाइएको छ भने सम्पूर्ण मिसिङ डाइरी दर्ता गरिएको थानाहरूमा सम्पर्क गरिने भएको छ।
http://www.gafsaff.com 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles