Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सीआइएसएफ रम्बीको रक्तदान शिविर

$
0
0
Blood donation camp by CISF NHPC TLDP stage 3
न्याशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीको टिस्टा लो ड्याम्प अन्तर्गत चरण तीन रम्बीको सेन्ट्रल इन्ड्सट्रियल सेकुरिटी फोर्स (सिआइएसएफ) को तत्वधान युनिट कमान्डर उत्तम कुमारको निर्देशनमा रक्तदान शिविर समपन्न भयो | एनएचपीसीको टीएलडीपीभरि खटिएका सम्पूर्ण सिआइएसएफ जवानहरुलाई लिएर गरिएको यस रक्तदान शिविरमा सिआइएसएफ युनिट टीएलडीपी तीन रम्बीको १७ जना जवान, कालीझोड़ा युनिटबाट १५ जना गरेर जम्मा ३२ जना सेन्ट्रल इन्ड्सट्रियल सेकुरिटी फोर्सका जवानहरुले रक्तदान गरे | यहाँको रम्बी स्थित अस्पतालमा सम्पन्न शिविरमा अस्पताल बीएमएचओ सिके छेत्रीको पनि उपस्थिति रहेको थियो | आज यस शिविरमा दान गरिएको रक्तलाई ब्लड ब्यांक जिल्ला अस्पताल कालेबुङलाई सुम्पिएको जानकारी प्राप्त भएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images