Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सीआइएसएफद्वारा एनएचपीसीमा वन महोत्सव पालन

$
0
0
CISF celebrates van mahotsav at NHPC Rambi
एनएचपीसी टिस्टा जलविध्युत परियोजना चरण तीन रम्बीमा वन महोत्सव पालन गरियो | एनएचपीसीमा कार्यरत केन्द्रीय औधोगिक सुरक्षा बल (सीआईएसएफ) को सक्रियतामा वन महोत्सव पालन गर्दै यस दिन वृहत रुपमा विभिन्न रुखपातका बिरुवाहरु रोपन गरिएको छ | जल विद्युत उत्पादन गर्न निर्माण गरिएको ड्याम नजिकका क्षेत्रहरुमा वृक्ष रोपन गरेर सीआईएसएफले पर्यावरण स्वच्छ पार्न मात्र नरहेर ड्याम परिसरमा कच्चा बनिसकेको जमीनहरुमा रुख पात रोपन गरेर भविष्यमा हुने कतिपय प्राकृतिक संकटहरुको निम्ति पनि जागरुकता दर्शाएको छ | हालमा ५० औं वर्ष स्वर्ण जयन्ती पालन गरिरहेको सीआइएसएफले वन महोत्सवको उपलक्ष्यमा गरिएको वृक्ष रोपनलाई आफ्नो स्वर्ण जयन्तीकै एउटा अंग कार्यक्रम मानिलिएको छ भने यस कार्यक्रमलाई सीआईएसएफ असिस्टेन्ट कमान्डेन्ट उत्तम कुमार दासले नेतृत्व दिएका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles