Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

नालीडाँडादेखि शिव मन्दिरसम्मको सडक मर्मति कार्य शुरु

$
0
0
Excavator in nalidara to Labdah division shiva mandir road repairing
विगत केही वर्ष अघिदेखि लाब्दा मङपु समष्टि अन्तर्गत नालीडाँडादेखि लाब्दा शिव मन्दिरसम्मको अलकत्रे सडक जीर्ण अवस्थामा रहिरहेकोले बिशेष गरेर बर्खायाममा त्यस सडक भएर गुड्ने लाब्दा अनि सिटोङ भेकका वहान साथै बिधार्थी नानीहरुलाई हिड्न धेरै नै असुविधा भइरहेको थियो भने आज गोर्खा जनमुक्ति मोर्चाको पहलमा यस सडकको पुन: मर्मति कार्य आजदेखि शुरु गरिएको छ | जसको निम्ति जीटीए बीओए अध्यक्ष बिनय तामांग, उपाध्यक्ष अनित थापा, खरसाङ महकुमा सचिव अनुज थापा, गोजमुमो केन्द्रीय समिति सदस्य मिरेन लामा, गोजमुमो मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा, सचिव गगन राई, खरसाङ महकुमा समिति युवा मोर्चा महासचिव बिज्ञेन मिश्र, गोजमुमो युवा मोर्चा केन्द्रीय सहसचिव बिकाश गुरुङ, लाब्दा गोजमुमो कार्यकारी सभापति ग्याल्छेन तामांग, सचिव दिपेन योन्जन, लाब्दा युनियन सभापति सिठु मोक्तान, सचिव सुरेन राई अनि मङपु समष्टि युवा मोर्चा सांगाठानिक सचिव दिव्या बोम्जनलाई सम्पूर्ण लाब्दा शाखाको पक्षमा कृतज्ञता प्रकट गरेको विभोर तामांग युवा मोर्चा लाब्दाले जानकारी दिएका छन् ||  

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles