Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बुद्ध जयन्ती छुट्टीको निम्ति आभार प्रकट

$
0
0
Buddha Jayanti Holiday across Darjeeling hills
अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटि हाल अल इण्डिया बुद्धिष्ट फोरमको पक्षमा यसका प्रचार प्रसार सचिव सुरेन पाख्रीनले संगठन द्वारा चालिएको १५ सुत्रीय मागहरु मध्ये मुख्य रुपमा बुद्ध पुर्णिमालाई सरकारी विदा घोषणा गरिनु पर्ने विषयलाई महत्व दिंदै माग गरिएको थियो जसलाई पश्चिम बङ्गाल मुख्यमन्त्री लगायत जीटीए प्रमुख द्वारा उक्त मागलाई सहृदय घोषणा गरिदिएकोमा अनि सम्पूर्ण बौद्ध धर्मावलम्बी समुदायवर्गको सहयोग प्रति कृतज्ञता ज्ञापन टक्राएको छ | छुट्टी घोषणाको निम्ति मुख्यमन्त्री ममता ब्यनार्जी, जीटीए कार्यपाल बिमल गुरुङ साथै सिन्कोना निर्देशक डा० सामुयल राई प्रति हार्दिक धन्यवाद प्रकट गर्दै सम्पूर्ण सिन्कोनाबासीलाई बधाई एवम भगवान बुद्धको मैत्री, करुणा र शान्तिको सन्देश पुगोस भन्ने कामना राख्दै मङपुका अन्य संगठनका प्रतिनिधि सुरेन्द्र थीङ (प्रमुख वक्ता), जोनी तामांग, किरण पाख्रीन आदिले प्रकट गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles