Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

एनएचपीसी द्वारा साफ सफाई

$
0
0
NHPC cleanliness drive
स्वच्छ भारत अभियान अन्तर्गत आफु बसेको ठाउँ, गाउँ अनि शहरलाई सदैव स्वच्छ राख्ने उदेश्य लिएर एनएच १० रम्बी बजार परिसरमा एनएचपीसी चरण तीनको नेतृत्वमा क्षेत्रभरि सफाई अभियान गरियो | एनएचपीसी  चरण तीनका मुख्य अभियन्त प्रभारी भी.के.करनको अगुवाईमा एनएचपीसीका सम्पुर्ण अधिकारी,कर्मचारी अनि श्रमिकवर्गले स्थानीय बासिन्दाहहरुको  साथमा हातमा झाडु लिएर सफाई अभियान गरे | रम्बी बिधालयका सम्पुर्ण कर्मचारीगण,बिधार्थीवर्ग सबैजना  एनएचपीसी संग मिलेर सफाई अभियान गरे |  एनएचपीसी  चरण तीनका मुख्य अभियन्त प्रभारी भी.के.करण  स्वयमले हातमा झाडु लिएर सफाई अभियानमा अघि आएको जानकारी एनएचपीसी अधिकारी सुजीत महकुडले दिएका छन |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles