Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

नव निर्मित कोओपरेटिव ब्यांकमा खाता खोलाउने कार्य

$
0
0
Darjeeling District Central Cooperative Bank, Mungpoo Branch
दार्जीलिंग जिल्ला केन्द्रीय सहकारी ब्यांक ( Darjeeling District Central Cooperative Bank, Mungpoo Branch) मङपु शाखा चाडै नै उद्घाटन हुन लागिरहेको छ | यसर्थ उक्त ब्यांकबाट नयाँ खाता खोलाउन चाहने खाताधाराकहरुले चाडै नै नयाँ खाता खोलाउन सक्नेछन् | आगमी १६ जनवरी २०१७ सोमबारदेखि रेशेप बजार रोड स्थित उक्त  केन्द्रीय सहकारी ब्यांक ब्यांकमा धमाधम नयाँ खाता खोलाउन कार्य हुने जानकारी छ | नयाँ साल २०१७ को शुभकामना व्यक्त गर्दै नयाँ ब्यांकको खाता सबैले खोलिदिने ब्यांक कृतपक्षले अपिल गरेको छ | नयाँ खाता खोल्नको निम्ति स्थानीय व्यक्तिहरुले आधार कार्ड, भोटर कार्ड, अनि दुईवटा पास फोटो लिएर आउनु पर्नेछ | सम्पर्क नम्बर ९९३३३९४४१५ अनि ९०९१६३८८४० |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles