Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

आदर्श पाइखाना बारे प्रशिक्षण

$
0
0
Adarsha toilet
बर्तमान भारत सरकारको आफ्नो परिवेशलाई सफा अनि रोग मुक्त राख्ने उदेश्यमा चलिरहेको राष्ट्रीय योजना  स्वस्छ भारत अभियान अन्तर्गत आइएचएचएल पाइखाना अथवा आदर्श पाइखाना योजनाको पाइखाना निर्माण विषय लिएर जिल्ला ग्राम बिकास एकाई (डीआरडीसी) को एक महत्वपूर्ण तालिम शिविर मङपुको आयोजनामा सम्पन्न भयो | आदर्श पाइखाना निर्माणको तालिम शिविरमा उक्त बिकाश एकाईका जिल्ला समन्वयक तरुण गुरुङको बिशेष उपस्थितिमा रिभोलेक्स स्वनिर्भर समुहका सम्पूर्ण सदस्य अनि गाउँका प्रमुख व्यक्तिहरु माझ प्रशिक्षण दिइएको थियो | समन्वयक गुरुङले आफ्नो प्रमुख उतर्दयित्वको भार बहन गर्दै क्षेत्रमा आदर्श पाइखानाको रुपरेखा सहित उतम निर्माण कार्यमा बिशेष ध्यान पुर्याई राष्ट्रीय योजनालाई सफल गराउने उपस्थित जन साधारणलाई अपिल गरे ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles