Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

कस्तुरी एमएसकेमा बाल मन्त्रीमण्डल गठन एवम शपथ ग्रहण

$
0
0
Kasturi MSK Bal Mantri Mandal
कस्तुरी एमएसके बिधालयमा प्रधान शिक्षक देवदास राईको अध्यक्षतामा बाल मन्त्रीमण्डल गठन गरियो | अध्यक्षले स्वागत सम्भाषणको साथ बिधार्थीवर्गलाई सरकार गठन र भंग कसरी हुन्छ भन्ने जानकारी दिएपछि प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रीमण्डलका मन्त्रीहरुलाई सभापति सह शिक्षक हर्क राईले शपथ ग्रहण गराएपछि प्रधानमन्त्री सुश्री अल्का छेत्रीको सभापतित्वमा मन्त्रीमण्डलको औपचारिक सभा पनि सम्पन्न भयो जसमा शिक्षामन्त्री रन्जिता मुखिया, जलपूर्ति मन्त्री आदर्श गुरुङ, खाध्यमन्त्री फुर्बा शेर्पा, स्वास्थ्य मन्त्री पिंकी शाहानी, खेल मन्त्री अभिषेक राई, गृहमन्त्री रोहित छेत्री, पर्यावरण मन्त्री रिया शेर्पा, सफाई मन्त्री मन्ना राई, विभागका भारप्राप्त मन्त्रीगणले आगमी योजनाहरुको खाका प्रस्तुत गरेको जानकारी सम्प्रसारक हर्क राईले जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles