Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ग्राम आरोग्य सेवायानद्वारा लाब्दामा स्वास्थ्य जाँच शिविर

$
0
0
Gram Arogya Sewayan free health camp
गत शनिबार दार्जीलिंग जिल्ला सरकारी अस्पतालबाट आएका एक मोबाइल मेडिकल टीमले ग्राम आरोग्य सेवायानको ब्यानरमा स्वास्थ्य जाँच शिविर सम्पन्न गर्यो | लाँदा विभाग स्थित बलदेव मुखियाको आँगनमा आयोजित उक्त स्वास्थ्य जाँच शिविरमा जीएनएम स्वास्थ्य कर्मी कल्पना छेत्री, फार्मेसिष्ट अभिषेक गुप्त, ल्याब टेक्निसियन सुदेश्ना प्रदानको कुशल अगुवाईमा स्थानीय ग्रामीण क्षेत्रहरु बिशेष रुपमा लाब्दा विभागकै अति पछाडिएको क्षेत्र प्रेरुप लेप्चा बस्तिका बासिन्दाहरुको स्वास्थ्यलाई लक्ष्य गरेर राखिएको शिविरमा धेरै संख्यामा मानिसहरुले फाइदा लिन सके | यस बाहेक स्थानीय पाख्रीन टोल, लाबर बोटे, कार्की डांडा आदि गाउँका मानिसहरुले पनि स्वास्थ्य जाँच शिविरको लाभ उठाएका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles