रङबी विभाग स्थितदिछेन थार्पलिङ सार्वजनिक बौद्ध गुम्बा बिचकमानमा विगत धेरै वर्षहरुदेखि आयोजन हुँदै आइरहेको सात दिवसीय धार्मिक पुजा यस वर्ष पनि गत सातादेखि नै दैनिक बुम पाठ र अन्य पुजा भइरहेको छ जुन धार्मिक अनुष्ठानको समापन कार्यमा आज सिक्किमका रिम्पोछे साङगे डुप्ला (घ्यासे) को बाहुलीबाट अभिषेक वितरण गरिने भएकोले गुम्बा एवम पुजा आयोजक समितिले सम्पूर्ण भक्तजनहरुलाई यस पवित्र वाङ ग्रहण गर्न हार्दिक निमन्त्रना पनि गरेको छ | विगत १९६८ मा निर्मित उक्त गुम्बाको स्वर्ण जयन्ति पनि यसै वर्ष अर्थात केही दिन अघि पालन गरियो भने आज झ्याटल साङगे दोर्जे रिम्पोछेको जन्म दिन पनि मनाइने भएको जानकारी प्राप्त छ ||
↧