Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

स्वर्गीय भीम कुमार पाख्रीन ओपन भलिबल ट्रफी रेसेपको झोलीमा

$
0
0
Late Bhim kumar pakhrin open volleyball tournament memorial cup Mungpoo wins reshep
मङपु भलिबल क्लब तथा मङपु पुलिस आउटपोस्टको संयुक्त आयोजनामा आज पर्यान्त सम्पन्न स्वर्गीय भीम कुमार पाख्रीन ओपन भलिबल टुर्नामेन्टको चुडान्त खेल दार्जीलिंग युनाइटेड बनाम रेसेप मङपु माझ सम्पन्न भयो | विगत ११ दिसम्बरदेखि शुरु भएको उक्त टुर्नामेन्टमा जम्मा १३ वटा टीमहरुले भाग लिएर सम्पन्न हुँदै आएको भलिबल म्याच आज खुबै जोशपूर्ण रहेको फाइनल खेलमा दार्जीलिंग युनाइटेडले रेसेप मङपुको सामु घुँडा टेक्न बाध्य बनेको थियो भने रेसेप टीमले लगातार तिनै सेट जितेर टुर्नामेन्टको विजयी ट्रफी संगै नगद पुरस्कार आफ्नो झोलीमा हाल्न सफल बनेको छ | आजको फाइनल खेल कार्यक्रममा मुख्य अथिति सीआई पुरण राई, मङपु आउटपोस्ट प्रभारी पासांग तामांग, विशिष्ट अतिथि ओसी रङली रङलियट लगायत अन्य स्थानीय अथिति रहेको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles