Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

स्वर्गीय निरुकला तामांग स्मृति कप फूटबल यस वर्ष पनि हुने

$
0
0
Simlay United Boys Club
मङपु विभाग अन्तर्गत पर्ने मङपुकै चर्चित सिम्ले युनाइटेड बोइज क्लबले गत चार वर्षदेखि संचालन गर्दै आइरहेको स्वर्गीय निरुकला तामांग स्मृति कप नकआउट फूटबल टुर्नामेन्टलाई यस वर्ष पनि निरन्तरता दिने निधो गरेको छ | आगमी १६ दिसम्बर देखि मङपु विभागीय जनमैदान, शारदा हाइ स्कूल छेउमा शुरु हुने यस टुर्नामेन्टको फाइनल खेला विगत वर्षहरुमा २६ जनवरीमा हुने गर्थ्यो नभने क्षेत्रभरि नै गणतन्त्र दिवस पालन गरिने भएकोले यसमा फेरबदल गर्दै यस सिजनदेखि २७ जुलाईमा फाइनल खेल खेलाइने आयोजक समितिले एउटा सभा बसेर चुडान्त निर्णय लिएको छ | यी जानकारी संगै ९ जनाको दल बनाएर खेलिने इच्छुक फुटबलप्रेमी साथै दलहरुले आगमी ५ दिसम्बरभित्रमा समितिलाई सम्पर्क गर्दै प्रवेश शुल्क २००० रुपियाँ भर्न सक्ने छ भने विजेता दललाई ६५००० साथमा एकतोला सुनजडित स्वर्गीय निरुकला तामांग स्मृति कप प्रदान गरिने छ औ उपविजेता दललाई रुपियाँ ३५०००  साथमा आकर्षक ट्रफी प्रदान गरिने समितिले निर्णय लिएको जानकारी प्राप्त भएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images