Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोना व्यवस्थापकलाई बधाई साथै शुभकामना

$
0
0
Cinchona Manager Gopal Lamichhaney welcomed
गोर्खा जनमुक्ति युवा मोर्चा  मङ्पु लाब्दा समष्टि नेतृत्व , मङ्पु युथ क्लब साथै सौगात हाट कमिटिको सयुक्त टोलीले  सिन्कोना ब्यास्थापक कार्यलयमा पुगी नव नियुक्त ब्यवस्थापक गोपाल लामिछानेलाई भेट गरि बधाई एवं शुभकामना व्यक्त गरे | उक्त भेटमा युवा मोर्चाको पक्षबाट गोर्खा जनमुक्ति युवा केन्द्रिय साथै समष्टि नेतृत्व  बिकाश गुरुङ ( समष्टि युवा अध्यक्ष ) अनित खाती ( युवा समष्टि प्रबक्ता )  मङ्पु युथ क्ल्ब सभापति  योगेश राई ,महासचिव दिब्य बम्जन साथै सौगात हाट्का प्रतिनिधि उपस्थिति थिए । व्यवस्थापक सित भएको यस सौहार्दपुर्ण भेट्घाट्मा ब्यावस्थापक गोपाल लामिछानेले आगामी दिनहरुमा एकआर्कासित तालमेल राखेर काम गर्ने सुझाव दिए अनि आफ्नो क्षमता भित्रको सहयोगको निम्ति तत्पर रह्ने प्रतिस्रुती दिए।  भेटघाट गर्ने टोलिले सरकारी सिन्कोना बगानका ब्यवस्थापन हित र बिकासको निम्ति अग्रिम शुभकामना व्यक्त गरे अनि आगामी दिनहरुमा मङ्पुमा सम्पन्न हुने विविध कार्यक्रम बारे पनि व्यवस्थापकलाई  अवगत गराए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles