Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

२००५ देखि थाँतीमा रहेको पंचायत चुनावको माग

$
0
0
CPIM labour union
पहाड बिकाशको निम्ति बोर्ड अफ एडमिनिस्ट्रेसन गठन भएपछि पहाडमा त्रिस्तरीय पंचायत चुनाव गराइने सम्झौता भएपनि जीटीएको ५ वर्षको कार्यकाल पूर्ण भइसक्दा पनि पहाडमा पंचायत चुनाव नहुनु गणतन्त्रको सोझो हत्या हो | पहाडमा बीओए र हिल एरिया डेभलोप्मेन्ट कमिटि दिने केन्द्रका भाजपा सरकार डिजिटल इण्डिया सबैको साथ सबैको बिकाश साथै माँ, माटी, मानुसको नारा दिएर पहाडलाई स्विजरल्याण्ड बनाउने कथन र सपना देखाएपनि पहाडमा आम जनताले पाउने हक, अधिकार, सुविधा एवम सहुलियतदेखि बन्चित औ साथै पंचायत चुनाव अन्हुनु ठूलो बिडम्बना देखिन्छ | आगमी दिनहरुमा पश्चिम बङ्गालको विभिन्न जिल्लामा पंचायत चुनाव हुनेछ तर दार्जीलिंग सांसद, विधायकले पहाडको पंचायत चुनावको माग उठान जीटीएको सम्झौता अनुरुप त्रिस्तरीय पंचायत चुनाव टेक्निकल अड्चनहरुको शीघ्र समाधान गरि चुनावको माग गर्दछ स्मरण गराइन्छ कि पंचायत राज संवैधानिक व्यवस्था भएको हेतु उक्त युनियन यस विषयमा कानुनी पहल गर्न पनि बाध्य हुनेछ भनी दार्जीलिंग सिन्कोना बगान मजदुर युनियन मङपु जोनको पक्षमा खगेन्द्र बराइलीले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles