Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

आगोले घर जलेर खरानी

$
0
0
House gutted into fire
बिहान लगभाग १०.३० बजे धजे गोलाई मङपु निवासी डम्बर प्रधान र चन्द्र प्रधान स्थानीय नाम सेकुवा भेनाको घरमा अचानक सर्टसर्किट भएको कारण आगलागी भएर तिनको घरको काठले बनिएको माथिल्लो तला पूर्ण रुपले खरानीमा परिणत भएको छ | मङपु थाना इन्चार्ज लगायत पुलिस बल, स्थानीय मानिसहरु लगायत दार्जीलिंग अग्नि समन विभागको दमकल र एनएकपीसी दमकलको सहयोग अनि प्रयासमा आगोलाई नियन्त्रणमा ल्याए पनि माथिल्लो तला काठको घर भने पूर्ण रुपले भष्म भएको छ | आगजनीमा कुनै ज्यानको क्षति नभएपनि अनुमानिक २ लाख मुल्य बराबरको गरगहना, सर समान, सरकारी कागज पत्र र खाना पकाउने किचनका जम्मै भाँडा वर्तन लगायत अन्य सामग्रीहरु पूर्ण रुपले नष्ट भएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles