Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु लाब्दा समष्टि युवा मोर्चा पुनर्गठन

$
0
0
Gorkha janmukti Yuwa Morcha
गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपु समष्टि अधिनस्थ युवा मोर्चा पुनर्गठन गर्न यहाँको रेस्ट हाउसमा एउटा सभा सभापति एडवर्ड लेप्चाको सभापतिमा बस्यो | सभालाई मुल सचिव गगन राईले संचालन गर्दै १०५ दिने आन्दोलनले के पायौं र के कति गुमायौं भन्दै बिस्तृत जाकारी उपस्थिति समक्ष राखे | यो पार्टी परिवर्तन नाराहर बिचारको मात्र परिवर्तन हो भन्ने तिनको धारणा छ | मङपु लाब्दा समष्टिमा युवा मोर्चा प्राय: सक्रिय नै रहेको र जति पनि निष्क्रिय व्यक्तिहरु छन् ती रिक्त पदहरुमा नयाँ सदस्यहरु चयन गरिने सभाले निर्णय लियो | जुन निर्णय अनुसार सभापति बिकाश गुरुङ, उपसभाति शेखर मोक्तान, सजन थापा, सुनीत मंगर, मूल सचिव बिज्ञेन मिश्र, सहसचिव रुबेन मुखिया, ज्ञानचन्द्र पाख्रीन, प्रवक्ता अनित खाती, सांगाठानिक सचिव अर्पण राई, समीर मोक्तान, संजीव तामंग, दिव्या बोम्जन, प्रचार प्रसार सचिव विधेन प्रधान, लेखापरिक्षक विप्लव देव, कोशाधय्क्ष साइक्लोन राई, सपन प्रधान, प्रमुख सल्लाहकार एडवर्ड लेप्चा, गगन राई | कार्यकारिणी सदस्यहरु रेसेप बजारबाट निषाद लामा, सुदेश लोम्जेल, रेसेप विभागबाट प्रेम्दीप राई, रन्जुभेल्लीबाट सुनीत मंगर, शोभित गुरुङ, प्रवीण मिश्र, संजय गुरुङ, लाब्दा बस्तिबाट दिनेश मुखिया, प्रज्ञान राई, ७४ धुराबाट नयन शर्मा, सुजन राई, बिच्कमानबाट गुप्त राई, बिश्वास राई, लाब्दा विभागबाट उमेश राई, बिकाश राई, मङपुर विभागबाट अबुल राई | सभापति एडवर्ड लेप्चाले नव चयनित पदाधिकारीहरुलाई बधाई एवम शुभकामना दिंदै मङपुको बिकास र उन्नतिको निम्ति समस्त मङपुबासी एक सुत्रमा बाँधिन पर्ने समय आएको बताए | आजकै सभामा आन्दोलनको समय बङ्गाल पुलिसद्वारा पक्राउ गरिएको कर्मठ युवा मोर्चा सदस्य संजिव तामंगलाई खादा लगाई सम्मान गरियो ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images